Khabar Chitwan - Kayakairan 1.3.0

軟體性質: 免費 ‎檔案大小: N/A
‎使用者評分: 0.0/5 - ‎0 ‎評分

哈巴爾奇旺是一個在線新聞門戶和官方網站的Kayakairan日報。這也是有史以來第一個新聞門戶應用程式奇旺,開發和設計由WEBSOFT NEPAL Pvt.有限公司。為了將新聞網站更上一層樓,我們採取此步驟,使其在所有 Android 和 iOS 設備中可用。所有新聞均由Kayakairan官員編寫和彙編,網站和應用程式開發由網路軟尼泊爾官員處理。

應用程式具有以下功能: ------------------------------------ >> 查看首次發佈中的所有最新消息 >> 按類別查看新聞 >> 保存喜愛的新聞,稍後閱讀 >> 有用的連結,以説明您通過 >> 每日電子紙 / 皮劃艇日報

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारीमूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैग&352;्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीहरुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारे。7;विधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com。

版本歷史記錄

  • 版本 1.3.0 發佈於 2016-11-24
    * 更好的電子紙張佈局,* 更快的載入速度,* 新聞源佈局改進,* 錯誤修復和改進

軟體細節