eSewa - Mobile Wallet (Nepal) 3.8.1

軟體性質: 免費 ‎檔案大小: 14.68 MB
‎使用者評分: 3.6/5 - ‎27 ‎評分

इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्मबचत गर्नुहोस् । इसेवा कसरी प्रयोग गर्ने ? रजिष्ट्रेशन इसेवाको App Download गरि Register गर्नुहोस् । यसरी Register गर्दा तपाँईको मोबाइल नम्बर नै तपाँइको इसेवा आइडी हुनेछ । इसेवामा पैसा जम्मा गर्न इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ: १.इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत बैंकको खाताबाट इन。#2376;ंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत इसेवामा नि:शुल्क रकम जम्मा गर्नुहोस। मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु भएको छैन भने आजै आफ्नो बैंक को शाखामा गएर सेवा सुरु गराउनुहोस । २.काउण्टर डिपोजिट मार्फत इसेवाको पार्टनर बैंक मध्ये ७ वटा बैंकबाट इसेवामा काउण्टर डिपोजिट पनि गर्न सकिन्छ । ग्लोबल आइएमई बैंक, प्रभु बैंक, महालक्ष्मी डेभेलपमेन्ट बैंक, जनता बैंक, मेगा बैंक ओम डेभेलपमेन्ट बैंक कामना सेवा विकास बैंक राष्ट्रिय बाणिज्य बैंक सप्तकोशी डेभलपमेन्ट बैंक गण्डकी विकास बैंक भार्गव विकास बैंक आइ.सी.एफ.सी.फाइनान्स ३.eSewa現金點 मार्फत तपाँईको आफ्नो टोल छिमेकमा रहेका eSewa Cash Point चिन्ह अंकित इसेवाका एजेन्ट मार्फत पनि नि:शुल्क रकम जम्मा गर्नुहोस। ४.तपाँईले अन्य इसेवा प्रयोगकर्ताबाट इसेवामा पैसा राख्न र पठाउन पनि सक्नुहुन्छ । इसेवामा उपलब्ध सेवाहरु: मोबाइल रिचार्ज र टपअप ल्याण्डलाइन बिल हवाइजहाज र बस टिकट बिजुली र खानेपानीको बिल भुक्तानी इन्टरनेटको बिल भुक्तानी टेलिभिजन रिचार्ज मुभि टिकट होटल बुकिङ स्कुल फि इन्सुरेन्स प्रिमियम किस्ता भुक्तानी डिम्याट खाता दर्ता र नविकरण क्रेडिट कार्ड बिल भुक्तानी अनलाइन सपिङ बैंक डिपोजिट इसेवाको बारेमाः eSewa fonepay Pvt. Ltd. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनि हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनिमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft International को एक सहायक कम्पनिको रुपमा इसेवा रहेको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस eSewa fonepay Pvt. Ltd. सँग १० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु , ४०,००० भन्दा बढि व्यवसायी (eSewa Zone/Point), ४७ बैंकहरु तथा १,५०० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन। थप जानकारीका लागि: १६६०-०१-०२१२१ ईमेल: csd(@)esewa.com.np。 eSewa 是尼泊爾第一個集成數字錢包的支付網關。您可以提前註冊並節省 500 - Rs. 2000 在一個月內。 如何註冊和支付eSewa? 註冊 下載 eSewa 應用程式並按一下註冊。您的手機號碼將是您的 eSewa ID。 載入基金到 eSewa 您可以通過 4 種不同的方式將資金載入到您的 eSewa 帳號: 1. 通過移動/網上銀行: 您可以從您的互聯網/行動銀行載入 eSewa 錢包,而無需從 47 家銀行支付任何額外費用。如果您尚未啟用網上銀行和移動銀行,請造訪您的銀行分行。 2. 通過櫃檯存款: 您可以存取以下提及的合作夥伴銀行最近的分行,通過櫃檯存款將資金存入您的 eSewa 帳戶: a. 全球銀行 b. 普拉布銀行 c. 馬哈拉克斯米開發銀行 d. 賈納塔銀行 e. 超級銀行 f. OM開發銀行 g. 卡馬納·塞瓦·比卡斯銀行 h. 拉斯特里亞·巴尼耶銀行 i. 薩普塔科希開發銀行 j. 甘達基比卡斯銀行 k. 巴爾加夫·比卡斯銀行 l. ICFC財務 3. 通過 eSewa 現金點 您可以存取最近的 eSewa 現金點,將資金載入到您的 eSewa 錢包,無需支付額外費用。 4. 您也可以免費從其他 eSewa 用戶那裡向您的 eSewa 錢包發送和接收資金。 eSewa 服務: 移動充值和充值 座機帳單 航空公司和巴士票 電費和水費 互聯網賬單 電視訂閱 電影票 酒店預訂 學費 保險費 EMI 支付 DMAT 開戶和續訂 信用卡帳單 網上購物 銀行存款 關於埃塞瓦 eSewa Fonepay Pvt. Ltd. 是首家領先的支付服務提供者,自西元 2009 年開始提供服務。 eSewa 是 F1Soft 國際的子公司,是尼泊爾領先的鰭科技公司。

版本歷史記錄

  • 版本 1.8.8 發佈於 2016-11-15
    - Cdma 頂點包括.,- 珠穆朗瑪峰寄宿學校 (莫朗) 添加., - 小錯誤修復。
  • 版本 1.1.2 發佈於 2013-05-15
    若干修復和更新

軟體細節