Nepali Dictionary : Learn English ?? 6.0

軟體性質: 免費 ‎檔案大小: 10.28 MB
‎使用者評分: 2.2/5 - ‎3 ‎評分

關於 Nepali Dictionary : Learn English ??

我們自豪地介紹我們的尼泊爾字典應用程式與高級字典的全新的更新。在此更新中,我們專注於準確性、易用性以及幫助使用者提高英語水準的工具。 這個程式包括兩個字典 - 英語- 英語-尼泊爾詞典和尼泊爾-英語詞典。這兩本書都是根據庫達馬尼·高塔姆的著作而引人稱道的。 主要特點 1) 綜合單詞清單 -我們包括了2萬多個英語單詞的意思和30,000個尼泊爾語單詞的意思,包括高級單詞。 2) 完全脫機 - 我們已經包括我們的整個字典的應用程式,以便我們的使用者可以使用它,即使他們沒有互聯網接入。我們還為使用者提供了一旦有互聯網連接就通過無線方式更新字典。 3) 雙向詞典 - 我們包括了兩個字典 - 英語到尼泊爾文和尼泊爾文,使這個程式是有用的使用者誰正在學習尼泊爾文以及。 4) 學習單詞發音 - 這個程式將幫助使用者學習如何正確發音單詞。例如,許多尼泊爾語發音"土豆"為"पोटेटो",但正確的發音是"पटेइटो" 5) 圖像和插圖 這本詞典包括蔬菜、動物、水果等重要類別的單詞圖像。 6) 文字遊戲 - 我們包括許多文字遊戲,幫助我們的使用者改善他們的語言學習。 १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झ&51;ाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेज。;्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियोउच्चारणः अंंग्रेजीतथा नेपालीशब्द कसरीबोय&2344;&2344;&2360;&2379;कोोो#2384;+#2384;#2344;#2379;#2384;#2384;##2384;#2374;##2360;#2379;ोो#2309;&2337;ि&2351;&2379;उ&2330;्&23330;ा&2352;ण(發音) अफलाइनः 字典 प्रयोग #2327;गर्नशब्दहरू खोोज्नइन्टरन े#2335;नचाहिननाा&2367;ने खोज्नेःसजिलै 搜索 मागएरआवश्यकनेपाली अंंग्रे #2332;ी #2332;शब्&2342; 26;ो&23332;&2381;नसक&2367;न#2375;#2374;#2375;##2360;##2367;#2375;##2375;#2349;#2340;##2360;##2367;##2367;#2344;#2340;#2360;#2377;#